दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३” रहेको छ ।
(२) यो ऐन नेपालभर लागूहुनेछ र नेपाल बाहिर जहाँसुकै रही बसी यस ऐन अन्तर्गत कसूर मानिने काम गर्ने व्यक्तिको हकमा समेत लागुहुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(२) यो ऐन नेपालभर लागूहुनेछ र नेपाल बाहिर जहाँसुकै रही बसी यस ऐन अन्तर्गत कसूर मानिने काम गर्ने व्यक्तिको हकमा समेत लागुहुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।